ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टन डीसीमा भएको गोलीकाण्डमा घाइते भएका दुई नेशनल गार्ड सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्।
  • राष्ट्रपति ट्रम्पले बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको घोषणा गरे।
  • उनका अनुसार आक्रमणमा घाइते भएका अर्का नेशनल गार्ड सिपाही, २४ वर्षीय एन्ड्रयू वुल्फ ‘आफ्नो जीवनको लागि लडिरहेका छन्’।

१२ मंसिर, अमेरिका  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टन डीसीमा भएको गोलीकाण्डमा घाइते भएका दुई नेशनल गार्ड सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको घोषणा गरे।

उनका अनुसार आक्रमणमा घाइते भएका अर्का नेशनल गार्ड सिपाही, २४ वर्षीय एन्ड्रयू वुल्फ ‘आफ्नो जीवनको लागि लडिरहेका छन्’। बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्डहरूमाथि एम्बुस आक्रमण गरिएको थियो। यस घटनामा प्रहरीले अफगानिस्तानका बासिन्दा २९ वर्षीय रहमानुल्लाह लकनवाललाई पक्राउ गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
भाडाकै घरमा पालिका कार्यालय
भाडाकै घरमा पालिका कार्यालय
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफ : आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ