नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण सम्पन्न

सारांश

  • ५ माघ, बारा।
  •   नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण कार्यक्रम लेखापढी व्यवसायी कलैयाको आफनै सभा हलमा गरेकोछ।
  • सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिती सदस्य संजय केशरी गरेका थिए भने शुभकामना नेपाल लेखापढ कानुन एसोसिएसन इकाई समिती सिमरा अध्यक्ष पवन पोखरेल,नेपाल लेखापढी एसोसिएसनका बरिस्ठ सदस्य घनश्याम प्रसाद साह,बारा जिल्ला अदालत बरिस्ठ अधिवक्ता प्रकाश सेढाई,मन्तव्य केन्द्रिय निर्वाचन प्रवेक्षक समिती सदस्य बिरेन्द्र प्रसाद यादव नेपाल लेखापढी व्यवसायी मधेस प्रदेस सदस्य जितनारायण प्रसाद पटेल,जिल्ला समन्वय समिति अध्यक्ष पनालाल कुशवाहा,अनिल गौरब गरेका थिए।

अमरेश कुमार पाण्डेय।

५ माघ, बारा।  नेपाल कानुन व्यवसायी एसोसिएसन नव निर्वाचित इकाइ समितिको सपथ ग्रहण कार्यक्रम लेखापढी व्यवसायी कलैयाको आफनै सभा हलमा गरेकोछ।

सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिती सदस्य संजय केशरी गरेका थिए भने शुभकामना नेपाल लेखापढ कानुन एसोसिएसन इकाई समिती सिमरा अध्यक्ष पवन पोखरेल,नेपाल लेखापढी एसोसिएसनका बरिस्ठ सदस्य घनश्याम प्रसाद साह,बारा जिल्ला अदालत बरिस्ठ अधिवक्ता प्रकाश सेढाई,मन्तव्य केन्द्रिय निर्वाचन प्रवेक्षक समिती सदस्य बिरेन्द्र प्रसाद यादव
नेपाल लेखापढी व्यवसायी मधेस प्रदेस सदस्य जितनारायण प्रसाद पटेल,जिल्ला समन्वय समिति अध्यक्ष पनालाल कुशवाहा,अनिल गौरब गरेका थिए।

निर्वाचन समितीका संयोजक शिवनाथ प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय निर्वाचन प्रवेक्षण समिती सदस्य बिरेन्द्र प्रसाद यादव,निर्वाचन समिती सदस्य माधव तिमल्सिना,संजय केशरी,बृजकिशोर यादव,घनश्याम प्रसाद साह,अनिल गौरब,अनिल बर्मा,अमरेस कुमार पाण्डे,प्रभु यादव,प्रमोद तिमल्सिना,पवन पोखरेल,हकिम मिया,प्रकाश सेढाई,भुटन साह कानु,मेवालाल पटेल,लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११औँ भूकम्प स्मृति दिवस आज मनाइँदै
११औँ भूकम्प स्मृति दिवस आज मनाइँदै
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेशसभाको बैठक आह्वान
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो
नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
ओलीको पक्षमा उभिए एमालेका ७ पदाधिकारी
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
रास्वपा निर्णय : गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय आयोगको अडान यथावत् राख्ने
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु
मकवानपुरमा करेन्ट लागेर एकको मृ*त्यु