Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २२, २०८०
|
|
४५ पटक हेरिएको
Shares
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति

सारांश

  • सर्लाहीको बरहथवा घटनालाई लिएर आज साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ ।
  • घटना सम्बन्धमा निम्न बुदांहरुमा सहमति भएको छ।
  • १.

२२ पुस, सर्लाही । सर्लाहीको बरहथवा घटनालाई लिएर आज साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ ।

घटना सम्बन्धमा निम्न बुदांहरुमा सहमति भएको छ।

१.)बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरि ५० सैय्याको बनाउने ,
२.)सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने ,
३.)मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने ,
४.) संघीय सरकारले मृतक परिवारलाई १० लाख दिने घोषणा गरेको र प्रदेश सरकारले समेत पहल गर्ने ।
५.) गोलि हान्ने प्रहरिलाइ अविलम्ब कारवाही गर्ने ।इत्यादि
यो सहमती संगै मृतक जयशंकर साहकाे शव आजै घटनास्थलबाट उठने भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमती भएको र सो सहमतीलाई लिखित गरेर हस्ताक्षर गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’   
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’   
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी