एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
  • जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
  • पत्रकार सम्मेलन आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ ।

२ कात्तिक, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीं भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल