रास्वपाको सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
रास्वपाको सचिवालय बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।
  • पार्टी मुख्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
  • बैठकमा विस्तरित बैठकको तयारीको विषयमा छलफल हुने रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए ।

२९ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विस्तरित बैठकको तयारीको विषयमा छलफल हुने रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । सचिवालय बैठकसँग समय जुधेको भन्दै रास्वपा नेताहरु सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी भएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी
१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा
१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने