इजरायल पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३७ पटक हेरिएको
Shares
इजरायल पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् ।
  • प्यालेस्टिनी विद्रोही संगठन हमास र इजरायलबिच बन्दी साटासाट गर्ने सम्झौता कार्यन्वयन भएकै दिन ट्रम्प इजरायल पुगेका हुन् ।
  • अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार ट्रम्पले इजरायी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित अन्य केही उच्च पदस्थ अधिकारीहरुलाइ भेटने कार्यक्रम रहेको छ ।

२७ असोज, काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । प्यालेस्टिनी विद्रोही संगठन हमास र इजरायलबिच बन्दी साटासाट गर्ने सम्झौता कार्यन्वयन भएकै दिन ट्रम्प इजरायल पुगेका हुन् । अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार ट्रम्पले इजरायी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित अन्य केही उच्च पदस्थ अधिकारीहरुलाइ भेटने कार्यक्रम रहेको छ । ट्रम्पले इजरायली संसदमा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि हस्तान्तरण सुरु गरेको हो । ट्रम्पकै अग्रसरताका कारण इजरायल र हमासबिचको द्वन्द्व हाललाइ टरेको छ भने बन्दी हस्तान्तरणको पेचिलो प्रक्रिया समेत सुरु भएको छ । गत बुधबार इजिप्टमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट बन्धक रिहा हुने बताएका थिए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ ट्रम्पले लेखेका थिए, ‘यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
बसको ठक्करबाट एक पैदलयात्रीको मृ*त्यु
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ