केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूूलाई गिरफ्तार गर्न राती ३ बजेसम्म बैठक हुने गरेको बताएका छन्।
  • बिहीबार भक्तपुरमा आयोजित एमाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पासपोर्ट रद्ध गरेर सरकारले तमासा देखाएको समेत टिप्पणी गरे।
  • ‘केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ,  अहिले राती राती ३ बजेसम्म मिटिङ कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ,’ ओलीले भने, ‘कसरी नेपाली कांग्रेसका रेमश लेखकलाई गिरफ्तार गर्न सकिन्छ।

२२ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूूलाई गिरफ्तार गर्न राती ३ बजेसम्म बैठक हुने गरेको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पासपोर्ट रद्ध गरेर सरकारले तमासा देखाएको समेत टिप्पणी गरे।

‘केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ,  अहिले राती राती ३ बजेसम्म मिटिङ कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ,’ ओलीले भने, ‘कसरी नेपाली कांग्रेसका रेमश लेखकलाई गिरफ्तार गर्न सकिन्छ। सबभन्दा पहिले उहाँहरुले सडक तमासा देखाउनु भयो। त्यो के हो भने केपी ओली लगायतको पासपोर्ट रद्ध गर्ने।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?