भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् ।
  • सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।
  • उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका छन् ।

२१ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै मेयर बालेनले आफूहरू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताएका छन् । उनले सिंहदरबारमा आगो निभाउने प्रयास गर्दा भीडले काम गर्न नदिएको पनि बताएका छन् ।

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,’ मेयर बालेनले भने, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको ।’ बालेनका अनुसार, भिड शान्त हुनासाथ महानगरको दमकल सिंहदरबार पुगेको थियो । ‘जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै  काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो,’ बालेनले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
सिरहाका विभिन्न ठाउँबाट लागुऔषधसहित तीन जना पक्राउ
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से