Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
१२३ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार

सारांश

  • ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन्।
  • गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए।
  • तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।

२० असोज, काठमाडौं ।

‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन्। गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए।

तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ। जाहेरी दर्ता हुन अस्वीकार भएपछि गुरुङ जंगिँदै परिसरबाट फर्किएको स्रोतको भनाइ छ। गुरुङले आजै दिउँसो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित अभियान सुरु गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत
मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
मलंगवामा पहिलो पटक ओभेरियन डर्मोइड सिस्टको सफल शल्यक्रिया
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन