१६ मंसिर २०८२, सोमबार

कर्णाली नदीमा एक महिलाको श*व फेला

२० असोज, धनगढी 

कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।

नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका-१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ। उनको शव आइतबार फेला परेको हो।

Post Comment

छुटाउनुभयो कि ?