सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला

सारांश

  • अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् ।
  • एक जनाको शव फेला परेकोछ ।
  • जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्।

१९ असोज, विराटनगर।

अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् । एक जनाको शव फेला परेकोछ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्। यो प्रारम्भिक विवरण हो। विस्थापितको संख्या २५ हजार २३१ रहेको उनले जानकारी दिए। शिवसताक्षी नगरपालिका ४, ५, ६ र ७, गौरीगञ्ज गाउँपालिका– १, २, अर्जुनधारा नगरपालिका ७, गौरादह नगरपालिका– ५,, भद्रपुर नगरपालिका–५, झापा गाउँपालिका– १ २, ३, ६ र ७ का सयौं परिवार विस्थापित भएका छन्।

झापा गाउँपालिका– १,२,३,६, ७ बाट पनि सयौँ परिवार विस्थापित भएका छन्। विस्थापितहरू आफन्त र विद्यालय र सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित मध्य अधिकांश माइ नदी किनारमा बसोबास गर्नेहरू छन्। कनकाइ नगरपालिका-४ कोटीहोम नजिकै कनकाई माई खोलाकोबीच भागमा एक जनाको शव फेला परेको छ । अन्दाजी ६० वर्षीय जस्तो देखिने व्यक्तिको पहिचान खुलेको छैन। खोलाको बीचभागमा भेटिएको शव नग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
लिङ्देनलाई काङ्ग्रेसको चुनौती – कुन सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एनआरएनए फुटाईदिएको आरोप
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट
सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा, धितोपत्र बोर्डप्रति असन्तुष्ट