Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनसरीमा करेन्ट लागेर १ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सुनसरीमा करेन्ट लागेर १ जनाको मृ*त्यु

सारांश

  • सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
  • कोशी गाउँपालिका- ६ श्रीपुर बस्ने २८ वर्षीय अनिल यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

१४ असोज, सुनसरी ।

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका- ६ श्रीपुर बस्ने २८ वर्षीय अनिल यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?