सुनको मूल्य हालसम्मकै उच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च

सारांश

  • नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
  • आइतबार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ।
  • यो मूल्य हालसम्मकै उच्च हो।

१२ असोज, काठमाडौं

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी २ हजार  ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने