मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा

सारांश

  • मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ ।
  • नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
  • यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ ।

४ असोज, काठमाडौँ ।

मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ ।

नेपाली टोलीले त्यहाँ पाँच फरक–फरक टोलीसँग प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ । क्यानका अनुसार महिला टोलीले उक्त सिरिजपछि मलेसियाको राष्ट्रिय क्रिकेट टोलीसँग ट्वान्टी–ट्वान्टी खेलहरु पनि खेल्नेछ । उक्त खेलहरु अक्टुबर २ देखि ८ सम्म हुनेछन् । १४ सदस्यीय टोलीको कप्तानी वर्माले गर्नेछिन् भने उपकप्तान पूजा महतो छिन् ।

यस्तो छ नेपाली टिम

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी
सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख १० हजार बढी