दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
४० पटक हेरिएको
Shares
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि सार्वजनिक भएका छन्।
  •   जेनजी आन्दोलन आक्रामक हुन थालेपछि २४ गते एकाएक गायब भएका प्रचण्ड नेपाली सेनाको सुरक्षामा रहेका थिए।
  • उनलाई मंगलबार छाडिएको थियो।

३१ भदौ, काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि सार्वजनिक भएका छन्।  जेनजी आन्दोलन आक्रामक हुन थालेपछि २४ गते एकाएक गायब भएका प्रचण्ड नेपाली सेनाको सुरक्षामा रहेका थिए।

उनलाई मंगलबार छाडिएको थियो। लगत्तै उनी दुई छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्वकीय सचिव रहेकी गंगा दाहाल तथा ज्वाँईहरु सागर तिमिल्सिना, अर्जुन पाठक र जीवन आचार्यसँग सल्लाह गरी सार्वजनिक भए। उनी पेरिसडाँडा पुगेर खरानी भएको पार्टी कार्यालयको अवलोकन गरी नयाँ भवन निर्माण गर्ने घोषणासम्म गर्न भ्याए। त्यहाँ पुगेर जलेको भवनका फोहोरमा बेल्चा हान्न पनि भ्याए।  उनका साथमा माओवादी बागमतीका अध्यक्ष सरल सहयात्री र वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा पनि देखिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
सुनको मुल्य एकैदिन तोलामा १३ सय बढयो
सुनको मुल्य एकैदिन तोलामा १३ सय बढयो
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
रसुवा बाढी अपडेट : मृ*तकको संख्या ६२६ पुग्यो
रसुवा बाढी अपडेट : मृ*तकको संख्या ६२६ पुग्यो
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड
धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड