ललितपुरमा स्वास्थ्य बीमा सुरु
सारांश
- ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।
- ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
२ पुस, काठमाडौं । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।
ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया