जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
११८ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

सारांश

  • जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
  • शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।
  • विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी को प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

२८ भदौ,रुपन्देही ।

जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ । शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजी को प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बिमालाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः स्वास्थ्यमन्त्री
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर
तेस्रो दिन पनि मधेश प्रदेश सभामा विपक्षीको अवरोध निरन्तर