जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो

सारांश

  • जेन-जी समुहको अन्दोलनको क्रममा भरतपुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अवस्थामा नियन्त्रणमा लिएको मेसिनमा रहेको करिब १८ लाख रुपैयाँ प्रहरीले आज बैंकमा फिर्ता गरिदिएको छ ।
  • चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आगो लगाएर लुट्न लागेको एटीएम मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।
  • उक्त मेसिन आज बैंकका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा १७ लाख ७९ हजार रुपैयाँ रहेको पाइएको जनाइएको छ ।

२८ भदौ, चितवन ।

जेन-जी समुहको अन्दोलनको क्रममा भरतपुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अवस्थामा नियन्त्रणमा लिएको मेसिनमा रहेको करिब १८ लाख रुपैयाँ प्रहरीले आज बैंकमा फिर्ता गरिदिएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आगो लगाएर लुट्न लागेको एटीएम मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मेसिन आज बैंकका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा १७ लाख ७९ हजार रुपैयाँ रहेको पाइएको जनाइएको छ । प्रहरी प्रवक्ता खनालले उक्त रकम आज बैँक प्रतिनिधिको जिम्मा लगाइएको जनाकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
ललितपुर र काठमाडौँको १५० किलोमिटर सडक महानगरलाई हस्तान्तरण गर्दैछ सडक विभाग
ललितपुर र काठमाडौँको १५० किलोमिटर सडक महानगरलाई हस्तान्तरण गर्दैछ सडक विभाग
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा