अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव

सारांश

  • जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बजबुत बनाउँदै स्थायी समाधान दिनुपर्ने बताएका छन् ।
  • विज्ञप्तिमार्फत उपाध्यक्ष यादवले सर्वदलीय, निष्कलंक र सक्षम व्यक्तिको नेतृत्वमा वैध ढंगले अन्तरिम सरकार बनाउनुपर्ने बताएका हुन् ।
  • उनी लेख्छन्, ‘अन्तरिम सरकारले एक वर्षभित्र स्वतन्त्र निस्पक्ष र समावेशी निर्वाचन गराउने ।

२६ भदौ, काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बजबुत बनाउँदै स्थायी समाधान दिनुपर्ने बताएका छन् । विज्ञप्तिमार्फत उपाध्यक्ष यादवले सर्वदलीय, निष्कलंक र सक्षम व्यक्तिको नेतृत्वमा वैध ढंगले अन्तरिम सरकार बनाउनुपर्ने बताएका हुन् ।

उनी लेख्छन्, ‘अन्तरिम सरकारले एक वर्षभित्र स्वतन्त्र निस्पक्ष र समावेशी निर्वाचन गराउने ।’ यसो गर्दा वर्तमान संकटको सही समाधान दिन सकिने उनको राय छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ