२५ भाद्र २०८२, बुधबार

कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित

२५ भदौ, काठमाडौं ।

कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो। कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने तालिका रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment