नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
२४ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्। शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएको प्रत्यक्षदर्शीले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment