कान्तिपुर टीभीमा आगजनी
२४ भदौ, काठमाडौं ।
काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टीभीमा प्रदर्शनकारीले आगजनी गरेका छन् । अहिले टीभीको भवनमा आगो लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
Post Comment