काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ

सारांश

  • काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।
  • सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् ।

२३ भदौ, काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् । यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ