प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२८ मंसिर, काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1