प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर

सारांश

  •   जेन-जी प्रदर्शनकारीहरू संसद् भवनमा छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
  • संसद् भवनको दक्षिणी गेटबाट प्रदर्शनकारीहरू छिरेपछि हवाई फायर गरिएको हो ।
  • प्रहरीले अहिले दर्जनौँ अश्रुग्यास हानेको छ।

२३ भदौ, काठमाडौं । 

जेन-जी प्रदर्शनकारीहरू संसद् भवनमा छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

संसद् भवनको दक्षिणी गेटबाट प्रदर्शनकारीहरू छिरेपछि हवाई फायर गरिएको हो । प्रहरीले अहिले दर्जनौँ अश्रुग्यास हानेको छ। प्रदर्शनकारीले सशस्त्र प्रहरीले प्रयोग गर्ने एउटा गाडी नै नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?