बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
२२ भदौ, बारा ।
बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ । आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment