२६ भाद्र २०८२, बिहीबार

मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)

२० भदौ, सर्लाही ।

मलंगवा जेसीजको आयोजनामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन आजदेखि सर्लाही सदरमुकाम मलंगवामा सुरु भएको छ। सम्मेलनको उद्घाटन मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले‌ गर्नुभयो ।

फोटो फिचर

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment