कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

सारांश

  • कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् ।
  • विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको छ ।
  • चौधरीले चलाएको से.

१६ भदौ, धनगढी ।

कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको अगाडिको भाइजर मुनि, ह्याण्डिलको टी–गार्डको प्वालभित्र लुकाएर राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरा पनि लागूऔषधसहित पक्राउ परेका छन् ।

उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको अवस्थामा २३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
 सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते
 सर्लाहीको बरहथवामा उखु बोकेको ट्रक दुर्घटना,चालक घाइते
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
पत्रकार रजकको घरमा प्रेस सेन्टर : परिवारको मागप्रति ऐक्यबद्धता
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने
मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने