उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय

सारांश

  • विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेका छन् ।
  • उपसभामुख रानालाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आव्हानमा विपक्षी दलको बैठक बसेको थियो।
  • बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् ‘कब्जा’ गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

३ भदौ, काठमाडौँ।

विपक्षी दलहरुले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तापक्षले गरेको तयारी असफल पार्न केन्द्रित हुने निष्कर्ष निकालेका छन् । उपसभामुख रानालाई हटाउने प्रयोजनका लागि एमाले र कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आव्हानमा विपक्षी दलको बैठक बसेको थियो।

बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् ‘कब्जा’ गर्ने नियत राखेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए । सरकारको यस्ता कदमहरूले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको र सङ्कटग्रस्त बनाउँदै लगेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्: देवकोटा
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने