सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
५२ पटक हेरिएको
Shares
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार

सारांश

  • सप्तरीका पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ।
  • बिहान १०:४२ बजेतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि अन्य पत्रकारहरूसँग बसिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई आक्रमण गरेको हो।
  • पीडित यादवका अनुसार छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव, राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए।

 

सप्तरी, ३० साउन।
सप्तरीका पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ। बिहान १०:४२ बजेतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि अन्य पत्रकारहरूसँग बसिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले उनलाई आक्रमण गरेको हो।

पीडित यादवका अनुसार छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव, राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए। घटनामा दायाँ हातमा छुरा प्रहार र शरीरमा चोट लागेका यादव हाल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत छन्। उनी नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता हुन्।

सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने अन्य दुई जनाको खोजी जारी छ। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने