पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ८, २०८०
|
|
३० पटक हेरिएको
Shares
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

सारांश

  • विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।
  • विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो।
  • अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

८ असोज, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो। अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। श्रेष्ठ खिलराज रेग्मीको सरकारमा पर्यटनमन्त्री थिए।

उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो। नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ रेग्मी नेतृत्वको सरकारमा मन्त्री भएपछि विवादमा पनि परेका थिए। उनी कर्जाको कालो सूचीमा परेको विवाद सार्वजनिक भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने प्रचण्डको घोषणा
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
विपद्जन्य घटनामा मोरङमा ९ महिनामा २५ जनाको मृ*त्यु
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?