२२ श्रावण २०८२, बुधबार

श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान पक्राउ

१८ साउन, काठमाडौं ।

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोलमा २४ वर्षीया अस्पतलिया देवीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय श्रीमान जितन माझीलाई पक्राउ गरेको हो।

जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको हो। उक्त खबर पछ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?