ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
  ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला

सारांश

  • टिप्पर चालक दाङका मनिराम चौधरी, अपरेटर धनवीर विक (रुकुमपश्चिम) र हेल्पर हरि विक (रुकुमपूर्व) को शव सुर्खेतमा विभिन्न मितिमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
  • टिप्पर यति बिल्डर्सको थियो र भेरी कोरिडोर सडकखण्ड हुँदै छेपारेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

१२ साउन, हुम्ला- 

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका- १४ पिपलचौरमा गत साउन ६ गते भेरी नदीमा खसेको टिप्परमा सवार तीनै जनाको शव फेला परेको छ।

टिप्पर चालक दाङका मनिराम चौधरी, अपरेटर धनवीर विक (रुकुमपश्चिम) र हेल्पर हरि विक (रुकुमपूर्व) को शव सुर्खेतमा विभिन्न मितिमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। टिप्पर यति बिल्डर्सको थियो र भेरी कोरिडोर सडकखण्ड हुँदै छेपारेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?