हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु

सारांश

  •   मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
  • मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।
  • स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

२९ असार, मोरङ । 

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।

स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीले आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?