एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एक महिनामै भित्रियो डेढ खर्ब रेमिट्यान्स

सारांश

  • एक महिनामै डेढ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।
  • ०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड छ ।
  • अघिल्लो वर्ष जेठमा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२४ असार, काठमाडौं ।

एक महिनामै डेढ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । ०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड छ । अघिल्लो वर्ष जेठमा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । जेठसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
संसद बैठक भोलिसम्मका लागि स्थगित
संसद बैठक भोलिसम्मका लागि स्थगित
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव