गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी

२४ असार, काठमाडौं ।
रसुवामा आएको बाढीपछि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गरी केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको हो।

बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति पनि रहनेछन्। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उक्त बैठक बस्नेछ। तीन वटै सुरक्षा निकायका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि पनि रहनेछन्।

Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment