‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
२८ पटक हेरिएको
Shares
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन

सारांश

  • ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थाको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरिएको छ ।
  • सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच शनिबार (असार २१) छलफलपछि विशेष समिति बनाउने निर्णय गरिएको हो ।
  • बैठकबारे जानकारी दिँदै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एकजना गरी सात सदस्यीय समिति गठन गरिएको बताए ।

२१ असार, काठमाडौं ।

‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थाको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरिएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच शनिबार (असार २१) छलफलपछि विशेष समिति बनाउने निर्णय गरिएको हो ।

बैठकबारे जानकारी दिँदै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र आफ्नो पार्टीबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एकजना गरी सात सदस्यीय समिति गठन गरिएको बताए । समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
परिक्रमाका यात्रीको स्वागतका निम्ति मटिहानीमा सार्वजनिक बिदा
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ