सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला

सारांश

  • सर्लाही जिल्लाको मलंगवा नगरपालिकास्थित गम्हरिया गाउँ नजिकै एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
  • करिब १९ देखि २० वर्ष उमेरकी देखिने ती युवतीको शव गम्हरिया गाउँको उत्तरतर्फ, चमेली माई स्थान पुग्नुअघि पर्ने पुलको पूर्वतर्फको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
  • स्थानीय बासिन्दाका अनुसार बिहानै स्थानियहरुले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

१६ असार, सर्लाही  ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिकास्थित गम्हरिया गाउँ नजिकै एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । करिब १९ देखि २० वर्ष उमेरकी देखिने ती युवतीको शव गम्हरिया गाउँको उत्तरतर्फ, चमेली माई स्थान पुग्नुअघि पर्ने पुलको पूर्वतर्फको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

स्थानीय बासिन्दाका अनुसार बिहानै स्थानियहरुले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीको टोलि पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । उनको साथमा कुनै पनि परिचय खुल्ने कागजात फेला परेको छैन भने स्थानीय कसैले समेत उनलाई चिनेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
कक्षा १२ को परीक्षाफल सार्वजनिक
कक्षा १२ को परीक्षाफल सार्वजनिक
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत