हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ

सारांश

  •   काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन्।
  • हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाहीलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।
  • चोरी कसुरमा पक्राउ परेका पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भई काठमाडौं गोंगबु बस्ने २१ वर्षीय शाही आइतबार अदालतबाट फरार भएका थिए।

१५ असार, काठमाडौं । 

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन्। हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाहीलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।

चोरी कसुरमा पक्राउ परेका पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भई काठमाडौं गोंगबु बस्ने २१ वर्षीय शाही आइतबार अदालतबाट फरार भएका थिए। अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित उनी आतइतबार फरार भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
जनकपुरधाममा हिन्दूवादीहरुले गरे बांगलादेशविरुद्ध प्रदर्शन
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
निर्वाचन सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन