जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध

सारांश

  •   जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सदन अवरोध गरेका छन्।
  • सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए ।
  • तर, दुई पार्टीका सांसद उठेर सदन अवरोध गरेका हुन् ।

२३ वैशाख, काठमाडौं । 

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सदन अवरोध गरेका छन्। सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए । तर, दुई पार्टीका सांसद उठेर सदन अवरोध गरेका हुन् ।

आज बैठक सुरु हुनासाथ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले धारणा राखेकी थिइन् । सभामुखले बोल्न दिइसकेको भन्दै बस्न आग्रह गरेका छन्। घिमिरले आफूले सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्न आग्रह गरेका छन् । उनीहरूले वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गरेका छन् । जवाफ नआए सरकार छाड्ने चेतावनी सोमबारको सदनमा नै नाउपाका सांसदले दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
  आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
सरकारले दुई तिहाइको बल कुलमान हटाउन प्रयोग गर्‍यो: प्रतिपक्ष
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
सर्लाहीमा बोलेरोबाट २४४ किलो गाँजा बरामद, एक युवक पक्राउ।
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎