१५ असार २०८२, आईतवार

प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप

१५ असार, काठमाडौं । 

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको सवाल–जवाफ भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच सवाल–जवाफ भएको हो।  रास्वपा सांसद अर्यालले ‘चोर’ शब्द प्रयोग गरेपछि कांग्रेस सांसदले खतिवडाले पनि जवाफ फर्काएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment