पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
२० पटक हेरिएको
Shares
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

सारांश

  • निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने भएका छन् ।
  • बर्खायामसँगै मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको हो ।
  • कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनका अनुसार तारा एयरले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि मात्रै उडान सञ्चालन गर्नेछ ।

१३ असार, पोखरा ।

निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने भएका छन् । बर्खायामसँगै मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको हो । कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनका अनुसार तारा एयरले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि मात्रै उडान सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल