लुम्बिनीले रोहितसहित ६ खेलाडी रिटेन गर्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२९ पटक हेरिएको
Shares
लुम्बिनीले रोहितसहित ६ खेलाडी रिटेन गर्यो

सारांश

  •   नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
  • लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ ।
  • लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् ।

११ असार, काठमाडौं । 

नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् । लुम्बिनीले बुधवार विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो ।

साना साना कुरामा ध्यान दिदै युवा तथा राम्रा विदेशी खेलाडी सहित टोलीलाई हरेक कोणबाट शसक्त बनाउने योजनासहित लुम्बिनीले एनपिएलको दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने तथा हरेक समर्थकको अपेक्षा पूरा गर्ने जनाएको छ । रिटेन खेलाडी रोहित पौडेल, विवेक यादव,सन्दीप जोरा,दिनेश अधिकारी, तिलकराज भण्डारी,अभिषेष गौतम रिलीज खेलाडी सुर्य तामाङ, आशुतोष घिरैया ,अर्जुन साउद, विकास आग्री ,आरिफ खान, दुर्गेश गुप्ता, सुदूरपश्चिम रोयल्स र चितवनले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न
ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न
प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
अरनिको राजमार्ग फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध