घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
१९ पटक हेरिएको
Shares
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
  •  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
  • यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

२ असार, काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २२ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?