बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा

सारांश

  • बाबर आजमले पाकिस्तानको राष्ट्रिय क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएका छन्।
  • उनले बुधबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पाकिस्तानको क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएको जानकारी गराएका छन्।
  • उनले टेष्ट, एकदिवसीय र टी–२० तीनवटै फर्म्याटको कप्तानी छाडेका हुन्।

काठमाडौँ।

बाबर आजमले पाकिस्तानको राष्ट्रिय क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पाकिस्तानको क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएको जानकारी गराएका छन्।

उनले टेष्ट, एकदिवसीय र टी–२० तीनवटै फर्म्याटको कप्तानी छाडेका हुन्। भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि बाबरको कप्तानीमाथि प्रश्न उठेको थियो।पाकिस्तानले समूह चरणका ९ मध्ये ४ खेल मात्रै जितेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?