प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
सारांश
- सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
- बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

२१ माघ, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...
प्रतिक्रिया