अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
४० पटक हेरिएको
Shares
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी

सारांश

  • अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी चर्काएको छ।
  • सोमबार (आज) आर्थिक वर्ष २०८२/०८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।
  • त्यसका क्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री पौडेल पोडियममा उभिएसँगै रास्वपा सांसदहरू नाराबाजी चर्काएका हुन्।

२ असार, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी चर्काएको छ। सोमबार (आज) आर्थिक वर्ष २०८२/०८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।

त्यसका क्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री पौडेल पोडियममा उभिएसँगै रास्वपा सांसदहरू नाराबाजी चर्काएका हुन्। उनीहरूले ‘जनता बेच्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’लगायतका नाराबाजी गरिरहेका छन्। गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको रास्वपाले आजको सदनमा पनि नाराबाजी गरिरहेको हो। रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक
सरकारले धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण भयाे : गृहमन्त्री लेखक
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु