सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २०, २०८०
|
|
६५ पटक हेरिएको
Shares
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव

सारांश

  • सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक सामाजिक संस्थाले मायाको चिनो प्रदान गर्दै आफ्नो छैठौं बार्षिक उत्सव सम्पन्न गरेका छन् ।
  • हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाका अध्यक्ष सुजित चौधरीले बोल्दै भने “सामाजिक क्षेत्रमा हामीले लागु औषध नियन्त्रण नि: शुल्क ब्लड ग्रुपिङ कार्यक्रम , गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम, मलंगवा नगरपालिका द्वारा संचालित साक्षर अभियान वडा नं ९ र १० , बृहत् सरसफाई, आधारभूत तहका हाजिरी जवाफ प्रतियोगिता, बाल मन्दिरमा न्यानो कपडा वितरण युथ रेडक्रस सर्कल काठमाण्डौ संयोकत्वमा न्यानो लुगा तथा कपडा वितरण र सुन्दर र विकसित मलंगवाको परिकल्पना विषयक गोष्ठी जस्ता कार्य गर्दै आईरहेका छौ”भन्दै बताए।
  • संस्थापक अध्यक्षका अनुसार प्रत्येक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको समेत जानकारी दिएका छन् ।

२० कार्तिक, सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक सामाजिक संस्थाले मायाको चिनो प्रदान गर्दै आफ्नो छैठौं बार्षिक उत्सव सम्पन्न गरेका छन् ।

हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाका अध्यक्ष सुजित चौधरीले बोल्दै भने “सामाजिक क्षेत्रमा हामीले लागु औषध नियन्त्रण नि: शुल्क ब्लड ग्रुपिङ कार्यक्रम , गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम, मलंगवा नगरपालिका द्वारा संचालित साक्षर अभियान वडा नं ९ र १० , बृहत् सरसफाई, आधारभूत तहका हाजिरी जवाफ प्रतियोगिता, बाल मन्दिरमा न्यानो कपडा वितरण युथ रेडक्रस सर्कल काठमाण्डौ संयोकत्वमा न्यानो लुगा तथा कपडा वितरण र सुन्दर र विकसित मलंगवाको परिकल्पना विषयक गोष्ठी जस्ता कार्य गर्दै आईरहेका छौ”भन्दै बताए।


संस्थापक अध्यक्षका अनुसार प्रत्येक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको समेत जानकारी दिएका छन् । संस्थाका अध्यक्ष सुजित चौधरीको अध्यक्षता तथा समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य विनोद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजवादी विद्यार्थी युनियन सर्लाहीका उपाध्यक्ष राम प्रवेश साह, संस्थापक राजेश पंडित, कर्यक्रम संयोजक विवेक साह, सदस्य मुन्ना, चौधरी, विक्रम पटेल, अमित साह पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
कान्तिलोकपथ सडक अवरुद्ध
कान्तिलोकपथ सडक अवरुद्ध
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात