Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज पनि विपक्षीले संसद् अवरोध गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
आज पनि विपक्षीले संसद् अवरोध गर्ने

सारांश

  •   भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएका छन्।
  •   बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए।
  • माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे,  सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए।

२८ जेठ, काठमाडौं । 

भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएका छन्।  बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए। माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे,  सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए।

छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाएसम्म विरोधको कार्यक्रम कायमै रहने बताए। ‘हाम्रो पहिले जे हो, त्यही कुरा यथावत् छ,’ उनले भने, ‘समिति नबनेसम्म हाम्रो कुरा कायमै रहन्छ।’ प्रतिनिधिसभाको बैठक दिउँसो १ बस्दै छ। गृहमन्त्री लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ
१२ करोड ठगी मुद्दाका फरार उप्रेती पक्राउ