धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२३ पटक हेरिएको
Shares
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण

सारांश

  • भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिष्ठित ‘हल अफ फेम’मा समावेश गरेको छ।
  • आईसीसीले सोमबार यसको औपचारिक घोषणा गरेको हो।
  • यो सम्मानसँगै धोनी आईसीसी हल अफ फेममा पर्ने ११ औँ भारतीय खेलाडी बनेका छन्।

२७ जेठ, काठमाडौं ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतिष्ठित ‘हल अफ फेम’मा समावेश गरेको छ। आईसीसीले सोमबार यसको औपचारिक घोषणा गरेको हो। यो सम्मानसँगै धोनी आईसीसी हल अफ फेममा पर्ने ११ औँ भारतीय खेलाडी बनेका छन्। आईसीसीले धोनीको करियरको उच्च प्रशंसा गर्दै भनेको छ, “१७ हजार २६६ अन्तर्राष्ट्रिय रन, ८२९ शिकार (विकेटकिपरका रूपमा) र ५३८ खेल… यी तथ्याङ्कहरूले उनको असाधारण प्रतिभा मात्र नभई, उनको निरन्तरता, उत्कृष्ट फिटनेस र लामो तथा सफल करियरको स्पष्ट प्रमाण दिन्छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल
तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण